अब जीबीलाई पक्राउ गर्ने जिम्मा रविको पढ्नुहोस् पुरा समाचार

२३,फाल्गुन , गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा प्रहरीले सहकारी ठगीको कसुरमा नवनियुक्त गृहमन्त्री रवि लामिछाने विरुद्ध अनुसन्धान गरिरहेको छ। प्रतिपक्षमा हुँदा रविले जीबीलाई पक्राउ गर्न सार्वजनिक रुपमै गृहमन्त्रीलाई चुनौती दिएका थिए।
अब जीबीलाई पक्राउ गर्ने जिम्मा नै उनैलाई आइलागेको छ। कार्यभार सम्हालेपछिको उनको परीक्षा नै यही प्रकरण बन्ने देखिन्छ।