आजको राशिफल : वि.सं. २०८० फाल्गुन ०७ गते सोमवार ||

आज मिति वि.सं. २०८० फाल्गुन ०७ गते सोमवार तदनुसार ई. सं. २०२४ फेब्रुवरी १९ तारिख।

आजको राशिफल : वि.सं. २०८० फाल्गुन ०७ गते सोमवार ||

आज मिति वि.सं. २०८० फाल्गुन ०७ गते सोमवार तदनुसार ई. सं. २०२४ फेब्रुवरी १९ तारिख।

1@2x.png

मेष Aries

आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ।

2@2x.png

वृष Taurus

नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ।

3@2x.png

मिथुन Gemini

प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानीपनि बढ्नेछ।

4@2x.png

कर्कट Cancer

रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। अप्ठ्यारा कामको बोझ थपिनेसम्भावना छ।

5@2x.png

सिंह Leo

सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। असन्तुलित खानपानले पेटको समस्याआउने समय छ।

6@2x.png

कन्या Virgo

प्रशंसकहरू बढ्नेछन् मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नालेव्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ।

7@2x.png

तुला Libra

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारीपाइनेछ।

8@2x.png

वृश्चिक Scorpio

विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। व्यापारब्यबसायबाट लाभ मिल्नेछ।

9@2x.png

धनु Sagittarius

काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। समुदायको हितमागरिएका कामको तारिफ हुनेछ।

10@2x.png

मकर Capricorn

सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ।

11@2x.png

कुम्भ Aquarius

अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राकोयोग रहेको छ।

12@2x.png

मीन Pisces

विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।