शान्ति निकेतनका विद्यार्थीद्वारा खाजा खर्च कटाएर बिरामिलाई आर्थिक सहयोग

शान्ति निकेतनका विद्यार्थीद्वारा खाजा खर्च कटाएर बिरामिलाई आर्थिक सहयोग

दाङ,फागुन १०। शान्ति निकेतन विद्यालयका विद्यार्थीहरुले खाजा खर्च कटाएर उपचार सहयोग गरेका छन् आर्थिक अभावका कारणउपचार गर्न नसकेका घोराही का बलवीर बिकको उपचारका लागि विद्यार्थीहरुले सहयोग गरेका छन्

विद्यार्थीहरुले खाजा खर्च कटाएर संकलन गरेको असहाय कोषबाट बिकको उपचारका लागि हजार रुपैयाँ सहयोग गरेको शान्तिनिकेतन विद्याल जुनियर रेडक्रस सर्कलका कोषाध्यक्ष सन्दिप चौधरीले जानकारी दिनुभयो उहाँका अनुसार विद्यार्थीहरुले खाजाखर्च कटाएर रेडक्रस सर्कलमा राहत कोष निर्माण गरेका छन् त्यही कोषबाट असहायलाई सहयोग गर्ने गर्दछन्

घाँटीमा हड्डी पलाएर कान नसुन्ने भई अप्रेशन गर्नुपर्ने भएकाले उपचारसहयोग माग्न विद्यालय आउनुभएकी उहाँकी श्रीमतिलाई कोषाध्यक्षचौधरीले सहयोग रकम हस्तान्तरण गर्नुभएको